0

आगलागीमा एकको मृत्यु

 पुस १० –
 बारामा मंगलबार राति भएको आगलागीमा परी एक जनाको ज्यान गएको छ ।
सिमरा ६ का ५१ वर्षीय तिलक श्रेष्ठको ज्यान गएको हो । करेन्ट सर्ट भई श्रेष्ठको घरका आगो लागेको बारा प्रहरीले जनाएको छ ।
आगलागीमा १ लाख रुपैयाँ भन्दा धेरैको क्षति पुगेको छ ।

Post a Comment

 
Top