बलात्कार गर्न खाज्दा खायो कुटाई
भारतको बलगंरु मा डान्स सिकेर घर फर्कीने क्रममा (नाम परिबर्तन)अर्चना का साथी पृथ्बी भेट भयो उस्ले अर्चना लाई घर सम्म पु¥याइदिने बताउदै लिफ्ट दियो । केही दुरीको यात्रा पछि बिपरित दिशा तर्फ मोटरसाईकल मोड्यो र सुनसान ठाउमा लिएर गयो र अर्चना लाई बलत्कार गर्ने प्रयास गर्दछ । त्यही बेला अर्चनाले बहादुरीका साथ पृथ्बीको सामना गर्दै उल्टै उसलाई पिटीदिन्छीन् । अर्चनाले केही समय अगाडी कराटे सिकेकी थिईन् जुन त्यस समयमा उनले उपयोग गरिन् ।
Post a Comment