वैदेशिक रोजगारीमा जानेहरुको संख्याह्वात्तै बढ्नु र विभागले श्रमस्वीकृतिमा कडाई गर्न थालेपछि विदेशस्थित नेपाली नियोग,म्यानपावर एजेन्सी र दलालको मिलेमतोमा नेपालीदूतावासका कर्मचारीले अवैध रकम लिएर भिजा र पूर्व स्वीकृतिका डिमाण्ड प्रमाणिकरण गर्न थालेका छन् ।
वैदेशिक रोजगार विभाग समक्ष प्रतिवद्धता जाहेर गरे अनुसार नेपाली कामदारहरुले विदेशमा सेवा,सुविधा नपाएपछि व्यक्तिगत लगायत संस्थागत श्रमस्वीकृतिमा गतदुई वर्ष यतादेखि केही कडाई गर्न थालिएको हो । विगतमा भन्दा बढी प्रकृया पु¥याउनु पर्ने भएपछि व्यक्तिगत भिजामा वैदेशिक रोजगारीमा जानेहरुका लागि नाता प्रमाणित अनिवार्य र फाइल सेटिङलाई कमगर्दै लगेपछि विदेशस्थित नेपाली नियोग र म्यानपावर एजेन्सीहरुले नयाँचलाखी अपनाएका हुन । यसमा वैदेशिक रोजगार विभागको समेत मिलेमतो रहेको छ । भिजा र पूर्वस्वीकृति प्रमाणिकरणका आधारमा विदेशस्थित नेपाली नियोगका कर्मचारीहरुले अवैध रकम लिएर निश्चित नेपाली म्यानपावर कम्पनीहरुलाई भिजा र पूर्व स्वीकृतिका डिमाण्डहरु प्रमाणिकरण गर्दै आएका छन् ।
श्रोतका अनुसार अवैध रकमको चलखेल गर्दै यसमा नेपाली नियोग,म्यानपावर एजेन्सी, दलाल र विभागको संलग्नता रहेको छ । विभागआँफैले लागु गरेको आन्तरिक कार्य सञ्चालन नियमावलीमा उल्लेख भए वमोजिम ३० वर्ष भन्दा कम उमेरका महिला घरेलु कामदारहरुलाई समेत नक्कली भिजाका आधारमा श्रमस्वीकृतिदिइदै आइएको छ । यसमा नेपाली नियोग,विभाग र दलालको संलग्नता रहेको छ । अधिकांस म्यानपावर एजेन्सीहरुले नियोगको मिलेमतोमा व्यक्तिगत भिजानिकालेर ३० वर्ष भन्दा कम उमेरका नेपाली महिलाहरुलाई पेशा परिवर्तन गराएर घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा पठाईरहेका छन् । नेपाली महिलाहरु चरम यौन शोषणमा पर्न थालेपछि विभागले ३० वर्ष कम उमेरका महिलाहरुलाई घरेलु कामदारका रुपमावैदेशिक रोजगारीमा जान प्रतिवन्ध लगाएको थियो ।
पूर्व श्रमस्वीकृति अनुसार कामदार नपाएपछि नेपाली म्यानपावर एजेन्सीहरुले एउटा एजेन्सीले रकम असुल्ने र अर्कै म्यानपावर एजेन्सीको फाइलमा सेटिङ गरेर नेपाली कामदारहरु वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् । यसलाई फाईल सेटिङ भनिन्छ । वैदेशिक रोजगार विभागमा ईजाजतप्राप्तअधिकांस म्यानपावर व्यवसायीहरुले फाईल बेचेर करोडौं कमाई सकेका छन् । सम्बन्धित अन्तिम श्रमस्वीकृति निकाल्ने म्यानपावर एजेन्सीले प्रतिवद्धता जनाएपछि पूर्व स्वीकृति वमोजिमकै भिजा नभए पनि अन्तिम श्रमस्वीकृति दिने गरिन्थ्यो । फाइल सेटिङबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुले भने वमोजिमको सेवा सुविधा विदेशमा पाउँदैनन् । त्यसैगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरुको स्वास्थ्य परिक्षणको लागि विभागबाट अनुमतीप्राप्त स्वास्थ्य संस्थाहरुले स्वास्थ्य परिक्षणमा अनुतिर्ण भएकाहरुलाई समेत बलजफती वैदेशिक रोजगारीमा पठाउने गरेका छन् । छातीमा सामान्यदाग देखिएकाहरुलाई दाग हटाउने सिरिञ्ज (सुई) दिएर छातीको दाग हटाउँदा विदेश पुगेपछि मृर्गौला फेल हुने र स्वास्थ्य परिक्षणमा अनफिट भएर छोटो समयमा नै स्वदेश फकर्नु पर्ने,मर्नु पर्ने समस्यामा नेपाली कामदारहरु रहेका छन् । रोजगारीमा जाने व्यक्तिको स्वास्थ्यलाई म्यानपावर र स्वास्थ्यव्य वसायीहरुले सामान्य रुपमालिने गरेका कारण समस्या जटिल बन्दै गएको छ ।
अर्को तर्फ वैदेशिक रोजगारीमा जानु पूर्व अनिवार्य लिनुपर्ने अभिमुखीकरण तालिम ‘ओरिन्टेसन’का प्रमाणपत्रहरु व्यवसायीले तालिम नै नदिई २ सय देखि १ हजार सम्ममा विक्री वितरण गर्दै आएका छन् । यसरी विक्री वितरण गरिएका प्रमाणपत्रलाई प्रमाणिकरण गरे वापत विभागको ओरिन्टेसन शाखाले अवैध रकमलिँदै आएको छ । वैदेशिक रोजगार प्रवद्र्धन वोर्ड,विभाग र संस्थाको मिलेमतोमा यसरी तालिम नै नदिई प्रमाणपत्र फाइलमा राख्ने र प्रमाणिकरण गर्ने कार्य हुँदै गर्दा सरकारी अनुगमनपनि सेलाएर गएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत व्यावसायिक तथा सीपविकास तालिम केन्द्र भैंसेपाटीले यहीआर्थिक वर्षमा वैदेशिक रोजगार अभिमुखीकरण प्रशिक्षक प्रशिक्षण तालिम दिएका करिब ४५० ‘टट’ लिएका प्रशिक्षकहरुको सर्ठिफिकेटको फोटो कपी ओरिन्टेसन संस्थामा राखेर विभागको मिलेमतोमा तालिम प्राप्त नगरेका, न्यून योग्यता र क्षमतारहेका व्यक्तिहरुलाई प्रशिक्षकमा राखी अनियमितता गरिरहँदा सम्वद्ध नियकाले यसको खोजीनीति गरेको छैन । प्रशिक्षकको सही सञ्चालक स्वयं वाअर्कै व्यक्तिको हस्ताक्षर गरी विभागमा पेश गरिदै आएको छ । संस्थादर्ता गर्दा वा प्रशिक्षक नियुक्त गर्दाका वखतकै प्रशिक्षकको हस्ताक्षर सहित तालिम प्राप्त व्यक्तिहरुको नामावली विभागको ओरिन्टेसन शाखामा पेश गर्नुपर्ने ऐनमाव्यवस्था रहेको छ । दैनिक तालिम लिनेको नेमलिष्ट र अवैध रकम बुझाएपछि अभिमुखीकरण तालिमलिएको प्रमाणपत्र पाशहुने गरेको छ । जसले गर्दा सर्वसाधारणहरुले तालिमको रकमबुझाए पनि उनीहरुलाई प्रशिक्षण दिइदैन ।

Post a Comment