0
एमालेलाई गृह दिन कोईराला सहमत

  फागुन ११ ।
लामो समय पश्चात अव मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपाली काग्रेंस र नेकपा एमाले विच गृहमन्त्रालयमा देखिएको विवाद सल्टीएपछि अव मन्त्रिपरिषद् गठन हुने पक्का भएको हो ।

आज बालुवाटारमा भएको रामचन्द्र पौडेल ,प्रकाशमान सिंह ,दिपकुमार उपाध्याय ,रामशरण महत ,डा नारायणखड्का सँगको लामो छलफलमा प्रधानमन्त्रि सुशील कोईराला एमालेलाई गृहमन्त्रालय दिन सहमत हुनुभएको हो ।

मन्त्रि जस्लाई बनाएपनि आप्पती नहुने कांगे्रस स्रोतले जनाएको छ । आजै एमालेसँग सहमति गरेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ । हिजो राति पनि लामो छलफल भएको स्रोतले जनाएको छ ।  

Post a Comment

 
Top