0
  • बृद्धा मृत भेटिइन्

     माघ २७ - 

  • उदयपुरको बेल्टार गाविस वडा नम्बर २ स्थित आँप खहरे सामुदायिक वन उपभोक्ता समूहको भवन नजिक एक बृद्ध महिलाको शव फेला परेको छ । सोही गाविसको वडा नम्बर ६ का ५८ बर्षिया प्रमिला राई सार्की भवन नजिकको सडक किनारामा फेला पर्नुभएको हो ।

  • श्रीमानको छुरा प्रहारबाट श्रीमती घाइते

     माघ २७ –

  •  इलामको दानाबारीमा आफ्नै श्रीमानले श्रीमतीलाई छुरा प्रहार गरेका छन् । दानाबारी गाविस २ का ४८ वर्षीया ललिता श्रेष्ठलाई श्रीमान श्याम श्रेष्ठले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

  • सरकारको निर्देशनपछि आइओएममा डीन नियुक्तिको गृहकार्य

  • काठमाडौं, माघ २७ 

  •  चिकित्साशास्त्र अध्ययन संस्थानमा तत्काल डिन नियुक्त गर्न सरकारले फेरि निर्देशन दिएपछि त्रिभुवन विश्वविद्यालय आन्तरिक गृहकार्यमा जुटेको छ ।

Post a Comment

 
Top