केही बर्ष सम्म यी गल्ती झुक्कीएरनी नगर्नु
बिबहा पश्चात जो कोहीलेनी चाहान्छकी उसको दाम्पत्य जिबन सुखदमय ,प्रैम पुर्ण र मनोरञ्जनात्मक होस भनेर तर कुनै कुनै जोडीको भने बिहे गरेकै बर्षमा बच्चा जन्माउने तयारीमा हुन्छन् जस्ले गर्दा बैबाहीक जिबनमा केही खलल भने पुग्दछ । हुनत बच्चाको आगमनले पारीवारीक जिबन सुखमय हुने गर्दछ तर पनि बिहे गरेको २ बर्ष पछि मात्र बच्चा जन्माउनु उपयुक्त हुन्छ । जस्ले गर्दा पारीवारीक जिम्बेवारी कम हुने र एक अर्कालाई समय दिन पाईने हन्छ जती समय आफ्नो मान्छे संग बिताईन्छ त्यतीनै सम्बन्ध प्रगाढ बन्दै जानेछ । त्यस्तै बिबहाको शुरुवातीका दिनहरुमा आफ्नो पाटर्नर लाई के कस्ता कुराहरु बढी मन पर्छ भन्ने कुराको त्यती जानकारी नहुने हुदापनि धेरै भन्दा धेरै समय एक अर्कामा ब्यतीत गर्नु उपलब्धीमुलक हुनेछ ।
Post a Comment