0
 

हिमपातका कारण पाँच महिनादेखि आवतजावत ठप्प

 
humlaहुम्ला,फागुन १४– सदरमुकाम सिमीकोटदेखि ५० कोस टाढा पर्ने लिमी गाविसमा गत कात्तिकदेखि हिमपात भएकाले स्थानीय बासिन्दा सदरमुकाम नेपाली नागरिकता र सीमा राहदानीसमेत लिन सकेका छैनन्
गाउँका जनता बाटो बन्द भई उपभोग्य सामान लिन आउन नसकेको गाविस सचिव धर्मराज रोकायाले जानकारी गराउनुभयो ।

Post a Comment

 
Top