सेमेस्टर प्रणालीविरुद्ध आन्दोलनको घोषणा
फागुन १०–
नेकपा–माओवादी सम्बद्ध अखिल(क्रान्तिकारी)लगायत १२ विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयले लागू गर्न लागेको सेमेस्टर प्रणाली खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
यसअघि नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)लगायतका विद्यार्थी सङ्गठनले भने सेमेस्टर प्रणाली लागू गर्नु जायज भएको भन्दै त्रिवि पदाधिकारीसँग सहमति गरेका थिए ।
Post a Comment