आईजीपी कोषराज वन्तले कालो धनलाई यसरी बनाउछन सेतो, अख्तियारमा फेरी गम्भिर उजुरी दर्ता
-सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त करोडौ कालो धन कहां लुकाएका छन अष्ट्रेलियामा । यसो भनिरहदा धेरै अचम्ममा पर्नु हुन्छ होला तर कुरा सत्य हो । उनले नेपालमा अकुत सम्पत्ति कमाएर अष्ट्रेलियामा लुकाएका छन जुन धनलाई उनले हुण्डि मार्फत त्यता पुर्याएका थिए र अहिले फर्किेने क्रम शुरु भई सकेको छ । अकुत सम्पत्ती आर्जन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानबिन जारी रहेकै बेला फेरी उनिमाथी गम्भिर प्रकृतीको उजुरी दर्ता भएको छ । उजुरीमा उनलाई नेपालमा कमाएको कालो धनलाई अष्ट्रेलियामा रहेका दाजु र भाउजुलाई हुण्डि मार्फत पठाउने र उताबाट उनिहरुले वैद्य ढंगले नेपाल पठाउने ।
वन्तको उजुरी अख्यितारका प्रमुख लोकमानसिंह कार्कीले आफैले हेरिरहेको बुझिएको छ । त्यसरी आएको रकम वन्तले ललितपुरको इमाडोल–७, ग्वार्कोमा रहेको किष्ट मेडिकल कलेजमा लगानी गरेको बुझिएको छ । सो लगानी पनि उनले आफ्नो नाममा नभई भाउजु जेनी वन्तका नाममा राखेका छन । जेनी करिव चार महिनाअघि नेपाल समेत आएर फेरी अष्ट्रेलिया फर्कि सकेकि छन ।

Post a Comment