0
कस्तो राम्रो फोटो!
कोई अन्तराष्ट्रिय शक्तिशाली नेता, गौतम बुद्ध हाम्रो भनेर अनावश्यक हल्ला गरेर हाम्रो कन्चट तताउछन्,
अनि कोई गौतम बुद्धको जन्मथलो लुम्बिनी पुगेर हात-पाउ टेकेर श्रद्दा ब्यक्त गर्छन् !
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्ग सान सुकीको आफ्नो नेपाल भ्रमण बखत लुम्बिनीमा खिचिएको यो फोटो 

Post a Comment

 
Top