1

युवतीमाथि सामूहिक बलात्कार

balatkar
४ फागुन
- पुनर्वास नगरपालिकामा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । पुनर्वास नगरपालिका वडा नं ५ उध्रीकी २० वर्षीया एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको हो ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरबहादुर खड्काले दिएको जानकारीअनुसार आइतबार  राति स्थानीयवासीको विवाह चलिरहेका बेला सातरआठजना युवकको समूहले ती युवतीलाई नजिकैको उखुबारीमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।
पीडित युवतीको अचेत अवस्थामा कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न मुख्य अभियुक्त गोविन्द रानासहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
आइतबार राति घटना घटेको भएपनि प्रहरीले सोमबार बिहान मात्रै थाहा पाएको थियो । घटनास्थल उखुबारीमा धेरै उखु भाँचिएकाले बलात्कारमा धेरै मानिस संलग्न हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको जनाइएको छ ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top