मुस्ताङमा नागरिकताभन्दा दोब्बर राहदानी वितरण
- मुस्ताङमा नेपाली नागरिकता प्रमाणपत्रभन्दा दोब्बर राहदानी वितरण हुने गरेको छ ।
पछिल्लो छ महिनाको अवधिमा नागरिकताभन्दा राहदानी बढी वितरण भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार, साउनदेखि माघ मसान्तसम्म ४७९ वटा राहदानी र २६० वटा नागरिकताको प्रमाणपत्र जारी भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालले विदेश जाने परम्पराका कारण राहदानी बढी वितरण भएको जानकारी दिनुभयो । उहाँका अनुसार, साउनमा ६६, भदौमा ८५, असोजमा ७५, कात्तिकमा ८०, मङ्सिरमा ८५, पुसमा ४७ र माघमा ४१ वटा राहदानी जारी भएको छ ।
त्यस्तै, साउनमा ४६, भदौमा ४८, असोजमा २५, कात्तिकमा ५०, मङ्सिरमा ५५, पुसमा १७ र माघमा १९ वटा नागरिकता वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
करिब १२ हजार जनसङ्ख्या रहेको जिल्लामा नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि निकाल्ने बढी देखिएको छ ।
त्यस्तै राहदानी विभाग काठमाडौँबाट नै राहदानी लिनेको सङ्ख्या धेरै रहेको पाइएको छ । “आधाभन्दा बढी नागरिकताको प्रतिलिपि जारी भएको छ, यसले नयाँ निकाल्ने एकदमै कम रहेछ भन्ने कुरा पुष्टि हुन्छ, सहायक प्रजिअ चोखालले भन्नुभयो, “जिल्लामा ढिला आउने भएकाले केन्द्रबाटै राहदानी लिने बढेको छ ।”
राहदानी विभागबाट जिल्लामा राहदानी आउन एक महिनाभन्दा बढी लाग्ने गर्दछ । मङ्सिर, पुस र माघ महिनामा चिसोका कारण कम राहदानी वितरण भएको बताइएको छ ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।