लोमान्थाङ जाने पर्यटक बाटोबाटै फर्किए
मुस्ताङ
पटक–पटकको हिमपातका कारण बाटो अवरुद्ध भएपछि लोमान्थाङ जाने पर्यटकबीच बाटोबाटै फर्किएका छन् ।
फागुन महिना सुरु भएसँगै उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको भ्रमणमा पुगेका तीन अमेरिकन नागरिक कागबेनी र चैलेको बीचमा पर्ने बाटोमा हिउँ जमेपछि फर्किएका हुन् । साँघुरो र गल्छी परेको बाटोमा पूरै हिउँ जमेपछि अघि बढ्न नसक्दा फर्किएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका धनबहादुर गुरुङले जानकारी दिनुभयो ।
फागुन महिना सुरु भएसँगै जिल्लामा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गुरुङका अनुसार उपल्लो मुस्ताङमा जाने चैले, ताब्यालगायत स्थानमा हिउँ जमेकाले पैदलमार्फत अघि बढ्नसक्ने अवस्था छैन । “त्यो ठाउँमा बाटो अप्ठ्यारो छ, खाल्डो भएकाले हिउँ निकै पछिसम्म जमेर बस्छ”–गुरुङले भन्नुभयो–“आफँै पग्लन त समय लाग्छ, डोजर नै प्रयोग गर्नुपर्छ ।” सन् २०१४ मा चार हजार १०० पर्यटकले लोमान्थाङ भ्रमण गरेको एक्यापले जनाएको छ ।
त्यसमा अधिकांश तेस्रो मुलुकका नागरिक थिए । उपल्लो मुस्ताङलाई याम सुरु नहुँदै पर्यटक आउँदा फर्किनुपरेको एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।