डाफोरबाट ४१ हजार विस्थापित
८ फागुन ।
यस वर्षको सुरुदेखि हालसम्म उत्तर र मध्य डाफोरबाट ४१ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय ९ओसीएचए० ले जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बिहीबार समाचारदाताहरुलाई सो जानकारी दिनुभएको छ ।
विस्थापित भएका ती व्यक्तिहरुको लागि मानवीय सहयोग र सुरक्षाको आवश्यक परेको ओसीएचएले जानकारी दिएको छ ।
विश्व खाध्य योजना, युनिसेफ, संयुक्त राष्ट्र सङ्घ शरणार्थी निकाय र मानवीय सहयोगी निकायहरुले खाध्य पदार्थ, पानी जस्ता अति आवश्यक सामग्रीको बन्दोबस्त मिलाएको जनाइएको छ ।
उत्तर डाफोर राज्यबाट विस्थापित व्यक्तिहरुको लागि पाँचवटा शिविरको बसोवास गर्दै आएका जनाइएको छ । अबु सोउकमा करिब ४७ हजार, अल सलाम शिविरमा ४५ हजार, जाम्जाममा ४२ हजार, कासाबमा २६ हजार र फता बार्नोमा २४ हजार व्यक्ति रहेका जनाइएको छ ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।