आज सरकारको एक बर्षे उपलब्धी सार्वजनिक गरिने
फाल्गुन ८
सुशील कोइराला नेतृत्वको सरकारले आफ्नो एक बर्षे उपलब्धी आज सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पत्रकार सम्मेलनमार्फत सरकारले एक बर्षको कामको फेहरस्ती सार्वजनिक गर्न लागेको हो ।
आज साढे ३ बजे सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले सरकारको उपलब्धी सार्वजनिक गर्न लागेका हुन् ।
दोस्रो संबिधानसभामा सबैभन्दा बढी मत ल्याएको कांग्रेसले दोस्रो दल एमालेसँग मिलेर अघिल्लो माघ २७ गते सरकार गठन गरेको हो ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।