कृषि विकास बैंकको ऋण नतिर्नेमा सभासददेखि उद्योगीसम्म
४ फागुन
- कृषि विकास बैंक वीरगन्ज शाखाबाट कर्जा लिएर नतिर्नेको सूचीमा सभासद्देखि ठूला उद्योगीसम्म रहेका छन् ।
वीरगन्ज क्षेत्रमा राजनीति गर्ने सभासद्देखि यहाँका ठूला घरानाका उद्यमीसमेत रहेको जिल्ला कृषि विकास बैंक वीरगन्ज पर्साले जनाएको छ । विशेषगरी बेला–बेलामा सरकारले कृषि बैंकबाट लिइएको ऋण मिनाहा गर्ने गरेका कारण कुनै समयमा फेरि ऋण मिनाहा हुन्छ कि भन्ने आश र लोभका कारण लिएको कर्जासमेत उनीहरूले चुक्ता गर्न आलटाल गरिरहेको कृषि बैंकका कर्मचारीले बताएका छन् ।
बैंकका शाखा प्रबन्धक पदम गौतमका अनुसार कर्जा रकम लिनेका पर्सा क्षेत्र नम्बर २ का सभासद् विचारी यादव र बारा क्षेत्र नम्बर ४ का सभासद् नजमा खातुन रहेकी छिन् । यद्यपि ऋण खातुनले नभई उनका पति महमुद आलमले लिएको भए पनि उनको हत्या भएका कारण ऋण चुक्ता गर्ने अभिभारा सभासद् खातुनको थाप्लोमा आएको हो ।
सभासद् भन्दैमा आफूहरूले कर्जा लिन छाड्न नमिल्ने तर्क शाखा प्रमुख गौतमको छ । उनले सभासद् यादवको नाउँमा साँवा १६ लाख ४९ हजार १७६ रुपैयाँ रहेको र ब्याज ३४ लाख ४६ हजार ५१४ रुपैयाँ रहेको जानकारी दिनुभयो ।

यसरी नै सभसाद् खातुनले साँवा १० लाख र ब्याज ५८ लाख गरी ६८ लाख रुपैयाँ आफूहरूलाई बुझाउन बाँकी रहेको गौतमले जानकारी दिनुभयो । यसरी नै वीरगन्जका विभिन्न प्लास्टिक उद्योग र विभिन्न प्रकारका अन्य उद्योगले साँवा लिएर र ब्याज नतिरेको कृषि विकास बैंकले जनाएको छ । बैंकले विभिन्न व्यक्ति तथा संस्थाबाट चार करोड ब्याज र आठ करोड ६८ लाख साँवा असुली गर्न बाँकी रहेको बैंकले जनाएको छ ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।