आज फागुन ४ गते सोमबार कसले के भने ?
- “जसरी भए पनि संविधान ल्याउनुपर्छ, बिनासंविधान संविधानसभालाई अवसान हुन दिन हुँदैन यदि सहमति हुन सकेन् भने प्रक्रियाबाट भए पनि संविधान ल्याउनुपर्छ भन्ने सबैको चाहनालाई पूरा गर्ने छौँ । आफैँले ल्याएको संविधानसभाको प्रक्रियाबाट लोकतान्त्रिक संविधान जारी गर्न खोज्दा प्रस्तुत गरिएको अलोकतान्त्रिक चरित्रबाट कसले संविधानसभा चाहेको रहेछ भन्ने स्पष्ट भएको छ । सङ्क्रमणकालबाट राष्ट्रिय राजनीतिक गुज्रँदै आएकाले संविधानसभाबाट लिखित संविधान जारी नगरेसम्म शान्ति प्रक्रियाले सार्थकरूपमा पूर्णता प्राप्त गर्न नसक्ने भएकाले शान्ति प्रक्रियाको अत्यन्त महत्वपूर्ण अङ्गका रूपमा रहेको संविधान निर्माण प्रक्रियालाई यथाशक्य छिटो निष्र्कषमा पु¥याउनुपर्छ, स्विस बैंकमा नेपालीहरूको रहेको भनिएको पैसाका बारेमा सरकारले संविधान, नियमानुसार छानबिन र अनुसन्धान गरी सार्वजनिक गर्न लगाउन कुनै कसरत बाँकी नराख्ने विश्वास दिलाउनुभयो ।” -स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, रिपोर्टर्स क्लबको कार्यक्रममा
- "सत्तारुढ दलहरूलाई दबाब दिनका लागि आन्दोलन आवश्यक परेको हो । सत्तारुढ दलको दुई तिहाइको घमण्डलाई चकनाचुर बनाउन पनि आन्दोलन जरुरी छ । -सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी पत्रकार समाज पर्साले आयोजना गरेको कार्यक्रममा
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।