साल्ट ट्रेडिङले बिक्री गर्ने आयोडिनयुक्त नुन सीमा क्षेत्रसम्म पुग्न नसक्दा गुणस्तरहिन नून खान स्थानीयवासी बाध्य
४ फागुन
- नेपाल भारतबीच रहेको खुला सिमानाका कारण भारतबाट आउने कम गुणस्तर तथा सस्तो मूल्यको नुनको सीमावर्ती नेपाली गाउँमा बढी प्रयोग हुन थालेपछि त्यहाँका बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ ।
भारतबाट आउने नुन सस्तोे र सजिलो तरिकाले पाउने भएकाले पूर्वी तथा दक्षिण भेगका जनता भारतीय नुनमा आश्रित हुँदै आएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने आयोडिनयुक्त नुन सीमा क्षेत्रसम्म पुग्न नसकेकाले बाध्य भएर त्यहाँका जनता भारतीय नुनमा निर्भर हुँदै आएको स्थानीयवासीको भनाइ छ ।
आयोडिन युक्त नुनभन्दा भारतीय नुन रु पाँचसम्म सस्तो भएकाले सीमावर्ती गाउँका मानिस भारतीय नुन प्रयोग गर्ने गरेको पाइएको छ ।
सीमा क्षेत्रमा जहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ, त्यहीँबाट बढी भारतीय नुन भित्रिने गरेको छ, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जनकपुर शाखाका प्रमुख जगदीशनारायण चौधरी भन्नुहुन्छ – यसलाई रोक्न हामीले प्रत्येक वर्ष सीमाक्षेत्रमा आयोडिन नुनको प्रचारप्रसार गछौँ । तर केही प्रगति भने हुन सकेको छैन ।
सो कार्यालयले आर्थिक वर्ष ०७०-०७१ मा रु ११ करोड ५३ लाख ९५ हजार ३०० मूल्य बराबरको ८५ हजार ४७८ क्विन्टल आयोनुन र रु ४१ लख ४५ हजार २०० बराबरको ११ हजार ५२० क्विन्टल ढिके नुन बिक्री गरेको छ ।
धनुषामा रहेका २४ वटा थोक बिक्रेताले आयोडिन मिसिएको नुन खरिद गरे पनि सीमा क्षेत्रसम्म सो नुन पुग्न नसक्दा बाध्य भएर कमसल तथा कम गुणस्तरको नुन खान बाध्य रहेको त्यहाँको बासिन्दाको आरोप छ ।
सीमा क्षेत्रमा रहेको सुरक्षाकर्मीलाई महिनावारी दिएर तस्करले कम गुणस्तरको नुन भारतबाट ल्याउने गरेको नेपाली नुनको खपत न्यून रहेको कार्यालयले आरोप लगाएका छन् ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।