1

लागुऔषध गाँजासहित सिरहाको धनगढीबाट एक युवक पक्राउ

४ फागुन
- लागुऔषध गाँजासहित प्रहरीेले गएराति सिरहाको धनगढीबाट एकजनालाई पक्राउ गरेको छ ।

गाँजासहित सिराहाको मौवाही गाविस–६ निवासी ४८ वर्षीय रामचन्द्र रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो । सिरहाको धनगढी गाविस–२ स्थित श्यामपुर गाउँमा शङ्कास्पद अवस्थामा फेला परेका रायको शरीर तलासी गर्दा उनको साथबाट ५०० ग्राम गाँजा बरामद भएको प्रहरी उपरीक्षक साहले बताउनुभयो ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top