1

काठसहित दुईजना पक्राउ

.

 ८ फागुन 
 पर्सा जिल्लाको पटेर्वा सुगौली—९ बाट गएराति इलाका वन कार्यालय रङ्गपुरको गस्ती टोलीले तीनवटा साइकलमा लोड रहेको सालको काठसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोनवर्षा गाविस भतौडा गाउँ निवासी जयनारायण नुनियाँ र प्यारेलाल नुनिँया रहेका छन् । राष्ट्रिय वनबाट काठ कटान गरी अवैध रुपमा ल्याइरहेको अवस्थामा इलाका वन कार्यालय रङ्गपुरका जम्दार मित्रदेव चौधरीको नेतृत्वमा रहेको वन गस्ती टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका वन कार्यालय रङ्गपुरमा राखिएको छ । पर्साको राष्ट्रिय जङ्गल फँडानी बढेपछि पछिल्ला दिनमा वन गस्ती टोलीले पनि जङ्गल फँडानीविरुद्ध अभियान चलाएको जिल्ला वन कार्यालयले जनाएको छ ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top