सरकारले सिमरामा मालपोत कार्यालयको शाखा बिस्तार गर्ने निर्णय फिर्ता लिएसंगै आन्दोलित बनेका बाराका १२ वटा गाबिसका स्थानियहरुले आज छौठो दिन आमहडताल गरि राखेका छ । सरकारले बाराको सिमरामा मालपोत कार्यालयको शाखा बिस्तार गर्ने निर्णय फिर्ता लिएको भन्दै बाराका १२ वटा गाबिसका स्थानियहरुले आन्दोलन गरि सरकारको निर्णयबिरुद्ध बिरोध जनाउदै आएका छन् । समितिका सदस्य सहित डुमरवाना, निजगढ, मनर्हवा, पथलैया लगाएत ठाउका स्थानियहरुले अहिले यातायात तथा पसल बन्द गरि सिमरा चोकमा आन्दोलन गर्दा प्रहरिले ८ जनालाई समातेको जस मध्ये प्रेम बरालको हात भाचिएको छ । आन्दोलनलाई सफल बनाउन सबैलाई सिमरामा एकजुट समेत आग्रह गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)



म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।