माथिल्लो तामाकोसीको धितोपत्र निष्काशन रद्द गर्न दोलखाका राजनीतिक दलहरूको माग
- माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको धितोपत्र निष्काशन रद्द गर्न माग गरिएको छ ।
धितोपत्र निष्काशन प्रक्रिया रद्द गर्न जिल्ला समन्वय समितिमा रहेका दोलखाका राजनीतिक दलहरूले माग गरेका हुन् । जिल्लाका राजनीतिक दलहरू रहेको सेयर बाँडफाँडसम्बन्धी जिल्ला समन्वय समिति दोलखाको हिजो साँझ बसेको बैठकले आयोजनाले आह्वान पत्र प्रकाशित गर्दा समन्वय समितिलाई कुनै जानकारी नगराई आह्वान गरेको भन्दै रद्द गर्न माग गरेका हुन् ।
आह्वान पत्र सार्वजनिक गर्दा हतारमा आह्वान पत्र जारी गरेको प्रति जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा, राप्रपा नेपाल, सङ्घीय समाजवादी पार्टीलगायतका दलहरूले आयोजनाका कर्मचारीसमक्ष आक्रोस व्यक्त गरेका छन् । आयोजनाले बिहीबार मात्रै आह्वान पत्र जारी गरेपछि जिल्लामा विवाद चुलिएको छ ।

जिल्लास्थित राजनीतिक दलका नेताहरूले सहकारीमार्फत ऋण दिई सेयर खरिद गराउन कस्तो प्रक्रिया अगाडि बढाउने भन्ने विषयको टुङ्गो नलगाई आह्वान पत्र जारी गरेकोमा दुःख व्यक्त गरेका छन् । गाविस गाविसमा नै सङ्कलन केन्द्र बनाई सङ्कलन केन्द्रमा सहजता ल्याउनुपर्ने नेपाली काँग्रेस दोलखाका सभापति ताराबहादुर कोइरालाले बताउनुभयो ।
आयोजनाले चरिकोट, जिरी र सिङ्गटीमा मात्रै सङ्कलन केन्द्र तोकेको छ । दोलखालीले पाउने रु एक अर्ब ५ करोड ९० लाख बराबरको सेयर फागुन ११ गतेबाट सुरु गरी चैत्र १५ भित्र बन्द गर्ने आह्वान पत्र समेत आयोजनाले प्रकाशित गरिसकेको छ ।
दलहरूले ७० कित्ता भन्दा बढी र कम भए पनि दामासाही ढङ्गले दोलखावासीले सेयर खरिद गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । आयोजनाले ५० देखि ७० कित्तासम्म भन्ने सूचना प्रकाशित गरेकोप्रति दलहरूले शङ्का व्यक्त गरेका छन् ।
जिविसले सङ्कलन गरेको तथ्याङ्क अनुसार दोलखाको पछिल्लो जनसङ्ख्या दुई लाख ८० हजार ५५८ रहेको छ । २०६८ को जनगणना अनुसार दोलखाको जनसङ्ख्या एक लाख ८६ हजार ५५७ छ । ४५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आगामी २०७३ साल मङ्सिर मसान्तबाट बिद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।