1

स्वाइन फ्लूबाट भारतमा डेढ महिनामा पाँचसयभन्दा बढीको मृत्यु

 ४ फागुन
- भारमा यसै वर्षको सुरुदेखि हालसम्म ५०० भन्दा बढी व्यक्तिको स्वाइन फ्लूबाट मृत्यु भएको जनाइएको छ ।
त्यसैगरी सन् २०१४ भरमा यस रोगबाट एक हजार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । भारतको पश्चिमी राज्य गुजरातमा ११ व्यक्तिको ज्यान गएको छ । पश्चिमी राज्य राजस्थानमा यस रोगको भीषण आक्रमणपछि यस वर्षको सुरुदेखि हालसम्म ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
भारतमा करिब डेढ महिनायता छ हजार ३०० जनामा यो रोग देखापरेको बताइएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयका सचिव ए.के पान्डाले सञ्चार माध्यमलाई यस रोगका कारण डरलाग्दो स्थिति नभएको रोगका प्रशस्त औषधि उपलब्ध रहेको जनाउनुभएको छ ।

सन् २०१४ मा ९३७ व्यक्तिमा यो रोग देखापरेको र त्यसमध्ये २१८ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार जनाएअनुसार यस वर्षको सुरुदेखि यही फ्रेबुअरी १२ सम्ममा देशभरी यस रोगबाट ४८५ व्यक्तिले ज्यान गुमाएका छन् ।
      
राजस्थान र गुजरातमा यस रोगबाट भीषण आक्रमण भएको र माहाराष्ट्र मध्य प्रदेश तेलङ्गानामा उल्लेखनीय सङ्ख्यामा सो रोगबाट प्रभावित भएको जनाइएको छ ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top