1

सगरमाथा आरोहणको मार्ग परिवर्तन गरिने

 नियमित मार्गमा हिमपहिरोको जोखिम बढेपछि सर्वोच्च शिखर सगरमाथा आरोहणको मार्ग परिवर्तन गरिने भएको छ । सन् २०१४ मा गएको हिमपहिरोमा परेर १६ आरोही तथा पथप्रदर्शकको मृत्यु भएपछि सरकारले अबको एक महिना भित्रै सगरमाथा आरोहण्को रुट परिवर्तन गर्न लागेको हो ।
सन् १९९० देखि प्रयोगमा आएको रुटमा जोखिम बढेपछि यस्तो तयारी गरिएको विविसीले  खबर लेखेको छ ।  अब आरोहीले सगरमाथाको आधार शिविरबाट खुम्बु हिम पहिरो छल्दै मध्य भागको मार्ग प्रयोग गरेर सगरमाथा चढ्नुपर्ने गरी सरकारले व्यवस्था गर्न लागेको   हो । हिमपहिरोमा परी मर्नेको संख्या वर्षेनि बढ्दै गएकाले उचित कदम चाल्न आरोहीदलका सहयोगी र भरियाका रुपमा जाने शेर्पा समुदायले माग गर्दै आएका छन् । 
सगरमाथा प्रदुषण नियन्त्रण समितिका प्रमुख आङ दोर्जी शेर्पाले खुम्बु हिमपहिरोको बायाँ पट्टिको भागमा अझै पहिरो खस्ने जोमि उच्च भएकाले सगरमाथाको आरोहरणका लागि मध्य भागको मार्ग उपयुक्त देखिएको बताउनुभयो ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top