आज फागुन ४ गते सोमबार के–के भयो ?
- सङ्खुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको गएराति मृत्यु भएको छ । मोरङको मृगौंलिया–२ बस्ने २७ वर्षीय सञ्जीव माझीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
- चितवनमा दुई छुट्टाछुट्टै घटनामा वन्यजन्तुको आक्रमणमा दुईजना घाइते भएका छन् । एकलाई गैँडाले र अर्कोलाई हात्तीले आक्रमण गरेको थियो । प्रहरीले दिएको जानकारीअनुसार आइतबार पश्चिम चितवनको मेघौलीमा गैँडाले हानेर स्थानीय सदाबहार सामुदायिक बनमा दाउरा खोज्न गएकी ३५ वर्षीया फुलमायाँ महत्तो घाइते भएकी छिन् ।
- यता रत्ननगरको सौराहामा हात्तीले आक्रमण गर्दा गैँडा वाइल्डलाइफ क्याम्पमा काम गर्ने हात्ती माहुते गोरीराम महत्तो घाइते भएका छन् । हात्ती चराउन लगेका बेला चितवन निकुञ्जको पूर्वी सेक्टर सौराहामा पालिएको हात्तीले आक्रमण गरेको थियो ।
- मध्यपुरथिमि नगरपालिका–१६ लोकन्थलीस्थित दुईवटा उद्योगमा गएराति भीषण आगलागी हुँदा रु ७५ लाख बराबरको क्षति भएको छ । लोकन्थलीको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँगै रहेको उप्रेती कटन इन्डस्ट्रिज र गणेश कपास उद्योगमा एकैपटक आगलागी भएको हो ।
- महोत्तरीको जलेश्वरमा रेस्टुरेन्ट सञ्चालन गरी अश्लील क्रियाकलाप गराउने गरेको आरोपमा प्रहरीले गएराति रेस्टुरेन्ट सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको छ ।
- लागुऔषध गाँजासहित प्रहरीेले गएराति सिरहाको धनगढीबाट एकजनालाई पक्राउ गरेको छ । गाँजासहित सिराहाको मौवाही गाविस–६ निवासी ४८ वर्षीय रामचन्द्र रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो ।
- भारतीय बजारबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याइरहेका रु दुई लाख मूल्य बराबरका कुखुराको चल्ला सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामनगर भुटाहाले सोमबार नष्ट गरेको छ ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।