1
मलेसियामा फेरी घट्यो घटना
बिहान घर पठाउन भनी बैंक तीर निस्केका यी साथी यहाँ का काला जातिका मानिसहरुले कुटपिट गरेर अझ नभएर हत्यार प्रयोग गरी यी साथीको पैसा,फोन र अन्य सामानहरु सबै लुटिदिये।बिचारा यति दिन रात गरी १२घण्टा खटी खटी कमाएको पैसा लुटिदियेे र यिनले केहि गर्न सकेनन गरेनि के गर्ने???हामीले अरुको देशमा त्यसैले मेरो सल्लाह छ की यो मलेशिया सारै असुरछित्त देश भो नेपाल सरकार ले केहि गर्नै पर्यो।यस्तै हो भने नेपली को इज्जत त किडामकौडा भन्दा गए गुजरेको हुनेछ।बरु म त यो नि भन्छु की सरकार ले मलेशिया मा नेपालीहरु नै नपठाओस ताकि यस्तो घटना दोबारा नहोस् ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top