0
संसद् अधिवेशन आह्वान
१० असार 
राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्रीको सिफारिसमा यही असार १५ गते मङ्गलबारका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको छ । 
 
राष्ट्रपतिले नेपालको अन्तरिम संविधान–२०६३ को धारा ५१ को उपधारा ९१० बमोजिम व्यवस्थापिका–संसद्को अधिवेशन उक्त दिन अपराह्न ३ बजेका लागि आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

Post a Comment

 
Top