0
यार्सागुम्बा टिप्दै गर्दा लडेर मृत्यु
 ४ असार  
जाजरकोट ढिमे गाविस–८ समाइलाका ३४ वर्षीय खर्कसिंह टमटाको लडेर मृत्यु भएको छ । 
 
डोल्पाको कागमारा लेकमा यार्सागुम्बा टिप्दै गर्दा बिहीबार बेलुकी लडेर उनको मृत्यु भएको स्थानीय रत्नबहादुर नेपालीले टेलिफोनमार्फत जानकारी दिनुभयो । 
 
उनी एक हप्ता पहिले ढिमेबाट डोल्पा यार्सागुम्बा टिप्न गएका थिए ।

Post a Comment

 
Top