0

सबैको चासोको बिषय
गडीमाई नगरपालीका वडा न. ३ सिमरा स्थीत श्री राम प्याकेजी अगाडीको हाईओएमा नगरपालीका द्वारा फोहर फ्याली नजिकको बस्थीका नागरीक तथा बाटोका बटुवासमेत फोहर गन्धका कारण आजित भएतापनि सरोकार पक्ष ,राजनीतिक नगर प्रतिनिधीहरु साथै मेडीया समेतको ध्यान जान नसकेको किन?के करोडौ बजेड भएतापनि उचित फोहर डम्पीग्घसाईट बनाउन किन नसकेको हो? हेरौ फोहर फ्याल्दै गरेको केही झलक हरु

Post a Comment

 
Top