अध्यात्मक बादिहरु लाई चुनौति
छोरा पाए खसि, छोरी पाए फर्सि, भने झै जर्सि गाईमा चै उल्टो बिभेद गर्छन मानव जाति, बाच्छा पाए पाखा, बाच्छी पाए काखा,जर्सि गाईले बाच्छो पाएमा कि त जंगलमा लगेर छोडनु पर्छ कित कसैलाई घाडो भिडाउनु पर्छ ।
बारा को कतरवाको किसान ले पालेको एक जर्सि गाई ले जोर बाच्छि जन्माए पछि पसुसेवा कार्यलय बारा र सर्बसाधारण चकित भएकाछन ।
किन कि कृतिम गर्बधान बाट हाल सम्म जोर बाच्छि लाखौमा मा एक जन्मने गरेकोले कृतिम गर्बधनमा बिज्ञानको नया आएम भएको पसु सेवा कार्यलय बारा प्रमुख डा, नारायण श्रेष्ट बताउछन

Post a Comment