प्रकृति का उपज हामि, जिबन सबै को एउटै....तर पनि कोई न्यानो काख मा कोई चिसो छिडी मा किन ?? कसैलाई फेसन, कसैलाई नाङ्गो आङ्ग किन ??
मन मानेन टुलु टुलु हेरिरहन, दाईत्यो-बोध गर्यौ कि हामीले पनि सकेको केहि गर्नु पर्छ र जुट्यौं "राष्ट्र निर्माण शक्ति" मार्फत संगठित भएर !
र येही पौष १८ गते टुंडीखेल काठमाडौँमा बिहान ९ बजे देखि साँझ ५ बजे जाडो र सितलहर प्रभावित आर्थिक स्थिति कम्जोर भएका परिवार को लागि लत्ता कपडा र कम्बल संकलन कार्यक्रम मा प्रत्यक्ष सहभागी बनि, सुरु हामि आफै बाट गर्यौं !
"बुझ्ने लाई धन्यबाद, जुट्ने लाई आभार"
जय अभियान, जय कर्तब्य !
Post a Comment