रौतहटमा किराना पसल, पान पसल, औषधि पसल, कपडा पसल ,खाजा नास्ता पसल ,चौक चौतारामा बोतलमा भरेर राखेको पेट्रोल डबल मुल्य तिरेपछि पाईन्छ तर पम्म पाईदैन सरकार भन्छ ईन्धन सहज भईसक्यो !!!! प्रहरी प्रशासन कालाबजारी किन नियन्त्रण गर्दैन ??
Subscribe to:
Post Comments (Atom)
Post a Comment