पूर्वराष्ट्रसङ्घीय अधिकारीमाथि यौन अपराध गरेको आरोप
१८ फागुन
भारतीय प्रहरीले संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन समूहका पूर्व प्रमुख राजेन्द्र पचाउरीमाथि यौनजन्य अपराध गरेको आरोप लगाएको छ ।
भारतीय प्रहरीले पूर्व वातावरण प्रवुद्धमण्डलमासँगै काम गरेका एक सहयात्रीले गरेको दोषारोपणका आधारमा छानबिन गरी उहाँमाथि यौनजन्य अपराध गरेको आरोप लगाएको हो ।
हामीले आरोपपत्र आरोपितविरुद्ध सोमबार दर्ता गरिसकेका छौँ, अब अदालतले उहाँविरुद्धको मुद्दामाथि छिट्टै सुनुवाई गर्नेछ, प्रहरीका अनुसन्धान अधिकारी वीरेन्द्र दाहालले बताउनुभयो ।
Post a Comment