सडक दुर्घटनामा अठारको मृत्यु
१८ फागुन
ओमानको सडकमा सोमबार भएको एक दुर्घटनामा परी १८ ब्यक्तिको मृत्यु भएको समाचार छ ।
सलालाह दुबई यात्रुवाहक बस एक ट्रकसँग ठोक्किँदा कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् ।
ओमन प्रहरीले सो दुर्घटनाको पुष्टि गरेका छन् । उक्त दुर्घटना स्थानीय समयाअनुसार सोमबार अपराह्न ३ः३० बजे भएको बताइएको छ ।
Post a Comment