Latest News

0
 बस दुर्घटना हुँदा ४ को मृत्युजन्ति बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २६ घाइते ।
२३ फागुन 
बर्दियामा जन्ति वोकेको वस दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन । बदिर्याको पुर्व पश्चिम राजमार्ग अन्र्तगत बबइ नगरपालिका वार्ड न ६ स्थित जम्ति खोलाको पुल नजिकै भे १ ख ८५४ नम्वरको वस गएराति करिव १० वजेतिर पल्टिएको प्रहरीले बताएको छ । बदिर्याको धधवार गाविस वार्ड न ७ दुध्धाबाट ववइ नगरपालिका वार्ड न १० शाहिपुरबाट जन्ति लियर फकिर्दै गर्दा वस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा धधवार गाविस वार्ड न ७ का १७ बर्षिय विष्णु थारु , १९ बर्षिय  सन्तोष थारु , १९ बर्षिय निरज थारु र १४ बर्षिय अरुण थारु को घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घाइते अन्य २६ जनालाइ थप उपचारको लागी वाँकेको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । प्रहरीले चालकलाइ नियन्त्रणमा लिएको छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top