0
चित्र : विचित्र
नियममा सवारी चलाएमा जरीवाना तिर्न पर्दैन भन्ने सामान्य ज्ञान पनि नभएका यातायात ब्यवसायीका नाममा 'ड्राईभर बुद्धि'जाम भएकाहरूले भोली चक्का जाम गर्ने रे ! लापर्वाहि गरेर मेजर गल्ती ५ चोटि र माईनर गल्ती १० चोटि गरेमा लाईसन्स नै खारेज गर्ने ब्यवस्था गर्नु पर्दछ । ता कि होसियारी पूर्वक सवारी साधन चलाओस र दुर्घटना कम होस् ।

Post a Comment

 
Top