ए
सर्बोच्च अदालत ! किन प्रचण्डलाई मात्र जेल हाल्छौ ? १२ बुदे विस्तृत
शान्ती सम्झौता र संविधान भन्दा माथी गएर निर्णय गर्नी अधिकार तिमी अदालतका
भरौटेहरुलाई छैन । द्वन्द्वको उचित व्यवस्थापन खोजेको कि पुनरावृत्ति ? ए
शुसिला कार्की म पनि भन्छु सर्वोच्च अदालतले द्वन्द्वकालिन मुद्दामा
हातहालेर गल्ती गर्यो ! अब मलाईपनी जेल हाल्न सक्छौ ? शुसिला जि कै
श्रीमानले होईन गिरिजा र सुशील संग मिलेर प्लेन अपहरण गरेको ? अब के उस्लाई
जेल हल्दैनौ ?
Subscribe to:
Post Comments (Atom)
Post a Comment