एसएलसीको नतिजा सार्वजनिक
असार २
–एसएलसीको नतिजा सार्वजनिक भएको छ । एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक भएको हो ।
परीक्षा सञ्चालन हुनेबित्तिकै उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुर्याउन लाग्ने समय, परीक्षण केन्द्रमा परीक्षण गर्न लाग्ने समय तथा परीक्षण गरेपछि कति दिनभित्रमा केन्द्रमा नतिजा पठाउनेसम्मका कार्ययोजना बनाइएकाले काम छिटो भएको परीक्षा नियन्त्रक काप्रीले बताए। यसरि हर्ने सकिन्छ नतिजा
सार्वजनिक नतिजाअनुसार
३.६ देखि ४ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् ।
३.२ देखि ३.६ जीपीए ल्याउने ४१ जार ५ सय ७७ जना रहेका छन् ।
२.८ देखि ३.२ जीपीए ल्याउने ६३ हजार १ सय ८१ जना रहेका छन् ।
२.४ देखि २.८ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् ।
२.० देखि २.४ जीपीए ल्याउने ९४ हजार ७ सय १६ जना रहेका छन् ।
१.६ देखि २.० जीपीए ल्याउने १ लाख हजार ४ ७७ जना रहेका छन् ।
१.२ देखि १.६ जीपीए ल्याउने ५६ हजार ७ सय ६३ जना रहेका छन् ।
०.८ देखि १.२ ल्याउने ८ हजार
०.० देखि ०.८ ल्याउने ११
परीक्षामा ५ लाख ८८ हजार एक सय ५२ जना सहभागि भएका थिएः
नियमिततर्फ सहभागिः चार लाख ३७ हजार तीन सय २६
एकजामटेडतर्फः १ लाख ५० हजार ८ सय २६

रेगुलर तर्फः उमेर नपुगेका १६ जना
सैद्धान्तिक परीक्षामा अनुपस्थित १७३३ जना
प्रयोगात्मक परीक्षामा अनुपस्थित १८०० जना
क्यान्सिल १८८ जना
ड्रप आउट ६ हजार ८ सय ७८
निश्काशित १ जना
सार्वजनिक नतिजाअनुसार एक्जामटेडतर्फ
३.६ देखि ४ जीपीए ल्याउने ४ जना
३.२ देखि ३.६ जीपीए ल्याउने ८ जना
२.८ देखि ३.२ जीपीए ल्याउने ९४ जना
२.४ देखि २.८ जीपीए ल्याउने २९४३ जना रहेका छन् ।
२.० देखि २.४ जीपीए ल्याउन ३९७८० जना रहेका छन् ।
१.६ देखि २.० जीपीए ल्याउने ७५३४० जना रहेका छन् ।
१.२ देखि १.६ जीपीए ल्याउने ३७९३९ जना रहेका छन् ।
०.८ देखि १.२ ल्याउने २४५२ जना
०.० देखि ०.८ ल्याउने २

एक्जामजेडतर्र्फः उमेर नपुगेका २७ जना
सैद्धान्तिक परीक्षामा अनुपस्थित १८१ जना
प्रयोगात्मक परीक्षामा अनुपस्थित ९५२ जना
क्यान्सिल १९५ जना
ड्रप आउट ६ हजार ८ सय ७८
निश्काशित १ जना
सैद्धान्तिक परीक्षामा अनुपस्थित १८१ जना
प्रयोगात्मक परीक्षामा अनुपस्थित ९५२ जना
क्यान्सिल १९५ जना
ड्रप आउट ६ हजार ८ सय ७८
निश्काशित १ जना
Post a Comment