तत्कालिन
प्रधानमन्त्री देउवाको पालामा कमैया प्रथा उन्मुलन भयो भनेको त् झन् सिंह
दरबार देखि गाउँ सम्म कर्मचारी युनियन नामका दलका कमैया हरु अर्को शब्दमा
आधुनिक दास हरु पो जन्मिए त् उफ्फ्फ्फ़ नेता (दल)रुपी राजा र कर्मचारी
रुपी दास हरुले देशका असली मालिक नागरिकको पिडा माथि पिडा थप्ने
भए सरकार असफल बनाउन र अनियमितता बढाउन नया कमैया (कर्मचारी
युनियन)धमिरा बनेर मनोरंजन गर्ने भए ...
खबरदार नागरिकले तिरेको कर बाट तलब खाएर दलको झन्डा बोक्ने बिबेकाहीं गैर्ह जिम्मेवार दलका दास हरु मालिक (नागरिक) लाइ कमजोर ठान्ने दुस्साहस नगर एक दिन दण्डित हुनेछौ ....चेतना भया
खबरदार नागरिकले तिरेको कर बाट तलब खाएर दलको झन्डा बोक्ने बिबेकाहीं गैर्ह जिम्मेवार दलका दास हरु मालिक (नागरिक) लाइ कमजोर ठान्ने दुस्साहस नगर एक दिन दण्डित हुनेछौ ....चेतना भया
Post a Comment