१२ भदौ, कन्चनपुर। कञ्चनपुर पुनर्वास नगरपालिका-९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

‘घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान शुरु गरेका छौं,’ प्रहरी निरीक्षक टमटाले भन्नुभयो-“शवको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि अनुसन्धान थप सहज हुनेछ ।”
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
Post a Comment