0

महासंघ बैठकमा भ्रष्टाचार काण्ड बारे चर्को बहस भएपनि चेकबाट भुक्तान गर्नुपर्ने रकम नगद झिकेर भुक्तान गरिएको भन्ने अपत्यारिलो बाहाना बनाएर साहलाई चोख्याइएको छ । यस अघि महासंको अनौपचारिक बैठकमा अध्यक्ष शिव गाउँलेले साहलाई गल्ती भएकाले तुरुन्त एक वर्षको साँवा र व्याज खातामा जम्मा गर्न निर्देशन दिएका थिए । यस पटक बैठकमा भने कोषाध्यक्ष र महासचिवलाई गल्ती प्रति आत्मालोचना गराएर उन्मुक्त दिएको महासंघ स्रोतले बतायो ।

Post a Comment

 
Top