गरीवी निवारण कोष पत्रकारिता पुरस्कारका लागि समाचार, लेख तथा रचना पठाउन अनुरोध
गरीवी निवारणसंग सवन्धित उत्कृष्ट समाचार तथा फिचर लेखहरुलाईे पुरस्कृत गर्ने उद्धेश्यले गरीवी निवारण कोषले गरीवी निवारण कोष पत्रकारिता पुरस्कारको स्थापना गरेकोछ । प्रिन्ट मिडिया तथा विद्युतिय गरि ४ फरक फरक विधामा यो पुरस्कार प्रदान गरिनेछ । गरीवीका समग्र मुद्धाहरु, सफलता र सिकाईहरुलाई आम सचारमा ल्याउनका लागि यो पुरस्कारका स्थापना गरिएको हो ।
१. राष्टिय प्रिन्ट मिडिया९नेपाली ०स् नेपालवाट प्रकाशित हुने दैनिक, साप्ताहिक तथा पाक्षिक पत्रिकाहरुमा नेपाली भाषामा प्रकाशित समाचार अथवा फिचर लेख
२. राष्टिय प्रिन्ट मिडिया९अग्रेजी ०स् नेपालवाट प्रकाशित हुने दैनिक, साप्ताहिक तथा पाक्षिक पत्रिकाहरुमा अग्रेजी भाषामा प्रकाशित समाचार अथवा फिचर लेख
३. विद्युतिय सञ्चार माध्यम ः टेलिभिजन,रेडियो र अनलाईन मार्फत प्रशारित तथा प्रकाशित समाग्री
४.स्थानीय प्रिन्ट मेडियास् मोहफसलवाट प्रकाशित हुने दैनिक, साप्ताहिक तथा पाक्षिक पत्रिकाहरुमा नेपाली भाषामा प्रकाशित समाचार अथवा फिचर लेख
सवै विधा अन्तर्गत पुरस्कारका लागि रु ४०,०००(चालिस हजार रुपैयाँ) र प्रमाण पत्र प्रदान गरिनेछ । उक्त पुरस्कारको छनौटमा कोषले नेपाल आर्थिक पत्रकार समाजसंग सहकार्य गरेकोछ । हरेक वर्ष अक्टोवर १७ मा मनाईने गरीवी निवारण सवन्धी अन्तराष्टिय दिवस (International Day for Eradication of Poverty) को अवसरमा विशेष समारोहका आयोजना गरी यो पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कारको व्यवश्थापन
पुरस्कारका लागि लेख रचनका छनौट, आवश्यक प्रचार प्रसार, र समग्र व्यवश्थापनका लागि कोषले आर्थिक पत्रकार समाजसंग सहकार्य सम्वन्धि समझदारी गरेको छ ।
निर्णायक मण्डल
सेजन र कोषको समझदारीमा तिन सदस्यीय निर्णायक मण्डल गठन गरिनेछ । यो निर्णायक मण्डलले पुरस्कारसवन्धी सवै कार्यविधि र नियमहरु वनाउन सक्नेछ । निर्णायक मण्डलमा कोषका एक प्रनिनिधि, सेजनका एक प्रतिनिधि र अर्काे एक वाह्य विशेषज्ञ रहने व्यवश्था गरिएकोछ ।
लेख रचना तथा समाचारसवन्धी व्यवश्था
१. पुरस्कारका लागि मिति २०६९ साउन १ गते देखि २०७० असार ३१ गते भित्र प्रकाशन तथा प्रसारण भएको हुनुपर्नेछ ।
२. विद्युतिय सञ्चार माध्यम ( टेलिभिजन,रेडियो र अनलाईन) को लागि समाचार तथा कार्यक्रम प्रसारण भएको हुनुपर्नेछ ।
३. स्थानीय प्रिन्ट मिडियाको हकमा मोफसलमै प्रकाशित हुने दैनिक,साप्ताहिक र पाक्षिक पत्रपत्रिकालाई समावेश गरिनेछ ।
पुरस्कारका लागि आफ्ना लेख रचना तथा प्रसारित सामाग्री मिती भदौ १६, २०७० भित्र सेजनको कार्यलय तथा गरीवी निवारण कोषको कार्यलयमा पठाउन सकिनेछ । विस्तृत जानकारीका लागि तल उल्लेखित ठेगानामा सम्पर्क गर्न तथा वेव पेज हेर्न अनुरोध गरिन्छ ।
nepal.sejon@gmail.com info@pafnepal.org.np
Phone number: 014242567 phone number: 014030700

Post a Comment