0
 

कोइरालाको चुनाव प्रचारको गाडीमा आगजनी

 कात्तिक ११ –

 नेपाली कांग्रेसका सभापति एवं बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार सुशील कोइरालाको चुनावी कार्यक्रममा प्रयोग भएको गाडीमा सोमबार बिहान आगलागी भएको छ ।

नेपालगञ्जको कांग्रेस पार्टी कार्यालय नजिक रोकिराखेको भे १ च ९१७ नम्बरको गाडीमा नचिनेका मान्छेको समूहले आगजनी गरेको हो ।
मोटरसाइकलमा आएका दुईजना गाडी जलाएर भागेको कांग्रेसले जनाएको छ ।

Post a Comment

 
Top