एमाले कार्यालय नजिकै बम भेटियो
कात्तिक ११ –
नवलपरासीको तिलकपुर ६ बासामा नेकपा एमालेको सम्पर्क कार्यालय नजिकै सोमबार विहान बम फेला परेको छ ।
पूर्व पश्चिम राजमार्गछेउ बासामा रहेको नेकपा एमालेको सम्पर्क कार्यालय नजिकै बारुदी सुतली बम भएको प्रहरीले जनाएको हो ।
सदरमुकाम परासीबाट आएको नेपाली सेनाको बम डिस्पोज टोलीले बम निष्क्रिय गराएको डिएसपी सञ्जीव शर्माले जानकारी दिनुभयो ।
Post a Comment