0

कांग्रेस नेता रिजालको गाडीमा एमाओवादी कार्यकर्ताद्वारा ढुंगामुढा

१३ कात्तिक, 
 गोरखाको ताङ्गचिोक ९ मा एमाओवादीका कार्यकर्ताले नेपाली कांग्रेस नेता मिनेन्द्र रिजालको गडीमा ढुंगामुढा गरेका छन् ।
गोरखा क्षेत्र नम्बर १ मा पर्ने घैरुङ वतासेमा चुनावी सभालाई सम्बोधन गर्न नेता रिजाल गोरखा जानु भएको थियो । एमाओवादी कार्यकर्ताले चार वटा मोटरसाइकलमा समेत तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको छ ।

Post a Comment

 
Top