पहिलो संबिधान सभाको निर्वाचनमा नेकपा एमालेका सचिव बिष्णु पौडेलले जितेको रुपन्देही ४ मा बाबुराम भट्टराई निर्वाचन लड्न आउनुको प्रमुख कारण के हो भनि कौतुहलता भईरहेका बेला नेपाल स्थित भारतिय जासुसि संस्था र का एकजना प्रभावशाली एजेन्टले काठमाण्डौंमा आयोजीत एउटा जाँड पार्टिमा रहस्य खोलेका छन् । उनका अनुसार, प्रचण्ड सरकारको पालामा प्रचण्डको भारत भ्रमणमा समेत समाबेश गरिएका तात्कालीन नेपाल सरकारका जलश्रोत मन्त्री बिष्णु पौडेलले प्रचण्ड र भारतको तिब्र दबाब हुदाँ हुदैपनि नेपालको हित बिपरित एउटापनि नदीनाला भारतलाई सुम्पन सक्दीन भनि अडान लिए जबकी प्रचण्डभने भारतलाई खुसि पार्नका लागि केही परियोजना दिन राजी भैसकेका थिए । यो घटनाबाट आहट भारतले प्रधानमन्त्री भएका बखत बिप्पा सन्धी, त्रिभुवन बिमानस्थलको ब्यबस्थापनको जिम्मा भारतलाई दिने सहमती, बिभिन्न नदीनालाहरु भारतीइ कम्पनीहरुलाई सुम्पने निर्णय आदी जस्ता कार्य गरि भारतलाई खुसी पारेका बाबुराम भटराई बिष्णु पौडेल सँग लडाएर पौडेललाई जसरीपनि हराउने भन्ने भारतीय डिजाईनमा बाबुरामलाई रुपन्देही पठाईको भन्ने पनि उनले खुलाशा गरे ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment