0
गोठमा आगलागि हुदा एक जनाको ज्यान गयो
१० माघ
 नवलपरासीको कावासोतीमा गएराति भएको अगालागिमा परी एक जनाको ज्यान गएको छ । गोठमा आगलागि हुदा कावासोती ६ का ५५ बर्षीय लोकबहादुर केसीको ज्यान गएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । 
 
शुरुमा टौवामा लागेको आगो गोठमा सल्किदा धन्सारमा सुतेका केसीको आगोले डढेर ज्यान गएको  हो । गोठ जल्दा रु ५० हजार बराबरको धनमाल नष्ट भएको अनुमान रहेको प्रहरीले जनाएको छ ।  

Post a Comment

 
Top