भारत तर्फ लैजाँदै गरिएको गाई र गोरु नियन्त्रणमा
नेपालबाट भारत तर्फ अबैध रुपमा तस्करी गरि लैजाँदै गरेको अवस्थामा बारा प्रहरीले१२ वटा गाई र ३ वटा गोरुलाइ आफ्नों नियन्त्रणमा लिएको छ । दुइ , चार जनाको संख्यामा रहेका तस्करहरुको समुँहले अवैध रुपमा भारतमा बेच्नलाइ लैजाँदै गरेको अवस्थामा जिल्लाको गम्हरिया गाबिस स्थित जोतपुरबाट प्रहरीले सो गाई तथा गोरुहरुलाइ आफ्नों नियन्त्रणमा लिएको हो । स्थाइ प्रहरी पोष्ट गंगापुरका प्रहरी हवल्दार लालजीप्रसाद यादवको नेतृत्वमा गएको प्रहरीहरुको गस्ती टोलीलाइ देखे पछि तस्करहरुले सो पशुहरुलाइ जोतपुर मैं छोडेर फरार भएको प्रहरीले बताएको छ ।

Post a Comment