मोटरसाइकल चोर पक्राउ
११ माघ
पक्राउ पर्नेहरु जिल्लाको जीतपुर वडा नं.३ स्थित मदर्शाटोला बस्ने १८ बर्षिय नाजिर महमद , १६ बर्षिय शेख चानमहमद र २२ बर्षिय शेख सेराजलाइ सार्वजनिक गरिएको हो ।

प्रहरी नायाव निरिक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा गएको प्रहरीहरुको टोलीले ना.१८.प.३८०७ नं.को यामाहा ग्लाडिएटर र बि.आर.५.सी.७०५२ भारतीय नं.को स्प्लेन्डर मोटरसाइकल सहिँत उनीहरुलाइ बिहिवार नैं पक्राउ गरेको थियो ।
तीन जनाले एक भारतीय नं.को मोटरसाइकलमा सवार भइ बिरगंज तर्फ जाँदै गरेको अवस्थामा रोकेर सोध–पुछका लागि जीतपुरको प्रहरी कार्यालयमा राखेर अनुशन्धान गर्दै जाँदा उनीहरु सवार भएको मोटरसाइकल चोरीको रहेको पुष्टि भएको प्रहरी नायाव निरिक्षक कुशवाहाकाले बताए ।
अनुशन्धान गर्दै जाँदा उनीहरुले प्रहरी समक्ष दिएको बयानका आधारमा भारतीय सिमावर्ती सहर रक्सौल स्थित एउटा फुसको झोपडीमा परालले छोपेर लुकाइएको अवस्थामा ना.१८.प.३८०७ नं.को यामाहा ग्लाडिएटर मोटरसाइकललाइ बरामद गरिएको प्रहरी नायाव निरिक्षक कुशवाहाले जानकारी दिएका छन् ।

Post a Comment