सुनकोसीमा बेलिब्रिज सञ्चालन
उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने घुर्मीस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ ।
, माघ ११ –
म्याग्दीको दाना–२ काभ्रेमा रहेको सरस्वती प्राथमिक विद्यालयमा विगत एक सातादेखि पठनपाठन ठप्प बनेको छ ।
बैतडीको मठैराजमा रहेको हाँडाकोट स्वास्थ्य चौकीले प्रसूति गृहमा सुत्केरी गराउन ल्याउने लोग्नेलाई ढाका टोपी उपहार दिएर पठाउन थालेको छ ।
Post a Comment